Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


विराटनगर महानगरकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उहाँसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो । उनीहरूले पोखरीमा पार्क…