Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


डडेल्धुरामा जिप दुर्घटना: ४ जनाको मृत्यु, चार जना घाइते

काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। से १ ज ७३८ नम्बरको जिप ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गर्दा करिब पाँच सय मिटर तल जंगलमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी रहेको…