काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार २००ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार…