Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडाैं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो खेल आज (बुधबार) बंगलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ…