काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार बिहान देशैभरीको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएको छ। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले…