Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जेनजी युवाकाे आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भन्दा बाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएकाे हाे।अधिवक्ता खतिवडाले रिटमा पूर्वप्रधानन्यायाधीश भएको व्यक्ति अहिलेको संविधानले प्रधानमन्त्री बन्न नमिल्ने…