Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


प्रतिनिधिसभा निर्वाचन: कैलालीमा ३ घण्टामा १२ हजार ६ सय ८ मत खस्यो

कैलाली । कैलालीमा प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा मतदाताहरु उत्साहजनक सहभागिता भएकाे छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । कार्यालयले बिहीबार बिहान १० बजेसम्म जिल्लाभरी २८ हजार ९ सय ८ मत खसेको जनाएकाे छ। यो कुल मतदाता संख्याको ५ दशमलव २…