Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एमालेले आलोचना सहने भएता पनि अवरोध भने सहँदैन: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाल्दै नेता बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताउनुभएको हो। एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उहाँले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर बिना गल्ति अवरोध गरे प्रतिरोधमा उत्रिने…