Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


जाँचबुझ आयोगका अध्यक्ष कार्की ट्याकमा आएकाेमा धन्यवाद: महेश बस्नेत

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको बताउनुभएकाे छ। काठमाडाैंमा बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्ताे बताउनुभएकाे हाे। दलका नेताहरूलाई स्थान हद तोक्ने र पासपोर्ट रद्द गर्ने जस्ता काम भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले आयोग अध्यक्ष कार्की पछिल्लो समय ट्याकमा आएकाे…