Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


संसद पुनर्स्थापना गरेर लोकतन्त्र फर्काएरै छाेड्ने अध्यक्ष ओलीकाे दावी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक र लोकतान्त्रिक विधि अनुसार गठन नभएकाले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै लोकतन्त्र फर्काएरै छाड्ने दावी गर्नुभएकाे छ। काठमाडाैंमा शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्डकाे घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएकाे हाे। वर्तमान सरकारले निषेधित र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै उहाँले…