Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


निर्वाचनका लागि एमाले पनि दल दर्ता गर्दै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यहि मंसिर १० गतेसम्म तोकेको छ। निर्वाचन भन्दा प्रतिनिधिसभाको पुनस्थापनालाई प्रमुख एजेण्डा बनाउने निर्णय गरेको एमालेले के गर्छ भन्ने अधिकांशकाेचासो रहेकाे हाे। उता आन्तरिक कलहको दल-दलमा फसेको नेपाली कांग्रेसले संस्थागत रुपमा कस्तो निर्णय गर्ला भन्ने चासो पनि उत्तिकै छ। सरकारको तर्फबाट भइरहेको तयारी र सुरक्षा…