Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एनपीएल क्रिकेटमा काठमाडाैं गोर्खाज विजयी

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडाैं गोर्खाज विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा काठमाडाैंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो। मध्यक्रमका ब्याटरले खराब प्रदर्शन गरेपछि लुम्बिनीले लगातार दोस्रो खेलमा पराजय भोगेको छ। काठमाडाैंले ४ खेलमा दोस्रो जित निकाल्दै प्लेअफमा पुग्नका लागि राहत पाएको हाे। पहिलो खेलमा…