Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पार्टीकाे ११ औं महाधिवेशन भक्तपुरमा गर्ने एमालेकाे निर्णय

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको सल्लाघारीमा गरिने भएको छ। बुधबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले यहि मंसिर २७-२९ का लागि तय भएको महाधिवेशनको उद्घाटन सत्रको स्थान भृकुटी मण्डपबाट भक्तपुरको सल्लाघारीमा सार्ने निर्णय गरेको हो। काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र सारिएको जनाइएको छ। बाँकी बन्दसत्र लगायतका कार्यत्रम भने भृकुटीमण्डपमा नै…