Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडाैं । सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ। गत हप्ताको स्थगित सुनुवाइपछि आज पुनः पेसी तय भएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड…