Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एनपीएल क्रिकेटमा चितवन राइनोज विजयी

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोज विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा चितवनले विराटनगर किंग्सलाई ४८रनले पराजित गरेको हो। चितवनका बायाँ हाते स्पिनर रन्जित कुमारले ५ विकेट लिएपछि लगातार ३ खेलमा जित निकालेको विराटनगर आफ्नो चौथो खेलमा पराजित भएकाे हाे। विराटनगरको अपराजित यात्रामा पूर्णविराम लागेको छ।…