Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


उज्यालो नेपाल पार्टीको घोषणासभा काठमाडाैंमा जारी

काठमाडाैं। उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभा राजधानीको प्रज्ञा भवनमा जारी रहेकाे छ। मन्त्री घिसिङ समेत सहभागी रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पनि सहभागी हुनुभएकाे हाे। पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीमा मन्त्री घिसिङ आगामी फागुन २१ गते हुने निर्वाचन अघि…