Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा पुग्याे

काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेकाे छ। कांग्रेसको तर्फबाट रिट दर्ता लगायतको कानूनी संयोजन पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभएकाे हाे। सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत शुक्रबार भेटवार्ता भए लगत्तै कांग्रेसले आइतबार एमालेकै लाइनमा…