Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं ।भारतका विदेश सचिव विक्रम मिश्री आज दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन्। नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रममा दुवै देशका सचिवहरूबीच नेपाल–भारत साझेदारी, कनेक्टिभिटी, विकास सहयोग, र पारस्परिक हित जस्ता विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको…