Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने नेता गौतमकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दावी गर्नुभएको छ। ललितपुरमा साेमबार आयोजित कार्यक्रममा उहाँले यस्तो दावी गर्नुभएको हो। निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने उहाँले बताउनुभयो। उहाँले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन…