Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


दाङमा बस दुर्घटना: सात जना घाइते, चालक फरार

दाङ। दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता विक, घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डिसी र…