Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्ततारुढ नेकपा एमालेले ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १० औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारि दिएका छन् । उनका अनुसार दाेस्राे विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उनले बैठकमा महाधिवेशनमा…