Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताउनुभएकाे छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अन्तरिम सरकारले नै चुनाव विथोल्ने काम गरिरहेको बताउनसभएकाे हाे । अध्यक्ष ओलीले जेन-जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको…