Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एमाले अध्यक्ष ओली भृकुटीमण्डपमा पुगे

काठमाडौं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुग्नुभएकाे छ। आइतबार बिहान ९ बजेका लागि बोलाएको बैठकमा अध्यक्ष ओली पौने ११ बजे भृकुटीमण्डप पुग्नुभएकाे हाे। केन्द्रीय सदस्यलाई केही समय ढिला बैठक शुरु हुने जानकारी गराएर ओली गुण्डु छलफलमा व्यस्त भएकाे बुझिएकाे छ।…