Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


चितवनमा ६० प्रतिशत खस्याे, आजै मतगणनाको तयारी

भरतपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन जिल्लामा ६० प्रतिशत मतदान भएको छ। बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न मतदानमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो। जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ६० प्रतिशत मतदान भएको हो। विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगको…