Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, एमाले पछिपछि

भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता लिनुभएकाे छ। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्नुभएकाे हाे । उहाँलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहनुभएकाे छ। घिमिरेले १ हजार ६९ मत प्राप्त गर्नुभएकाे हाे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…