Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


आगो जीवनमात्र होइन, जीवन सक्न पनि सक्छ (भिडियाे रिपाेर्ट)

काठमाडाैं । पछिल्लो समय आगलागीका घटना बढ्दो क्रममा छन् । विद्युत तथा अन्य ज्वलनशिल पदार्थबाट उत्पन्न भएको आगलागी मानिसको मृत्युसम्म जोडिएको छ । जलनका घटना बढ्दै जाँदा उद्धार तथा उपचारमा पनि समस्या देखिएका छन् । डरालाग्दो ढंगले बढेको यस्ता घटना न्यूनिकरणका लागि समुदाय तथा विद्यालय स्तरबाट नै चेतनामूलक कार्यक्रम गर्नुपर्ने देखिएको छ ।समुदायमा खाना पकाउने…