काठमाडौं । नेपाली सेनाका पूर्वरथी एवं माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्नुहुने भएकाे छ। शर्माको शुक्रबार दिउँसाे २ बजे पद तथा गाेपनीयताकाे शपथग्रहण तय भएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे। प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुनुहुन्छ । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया…