Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आगामी निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई निर्वाचनको रुपमा मात्रै लिन नहुने उहाँले बताउनुभयो । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उहाँले देशमा निर्वाचनको…