Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रभु बैंकका सीईओ शेरचन हाजिरी जमानीमा रिहा हुँदै

काठमाडौं । प्रभु बैंकका प्रमुख कर्याकारी अधिकृत (सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो।कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिनुभएकाे छ। प्रमुख कर्याकारी अधिकृ शेरचनलाई अब म्याद थप नगर्ने निर्णय भएको हो ।…