Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची, नयाँ अनुहारलाई प्राथमिकता

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । मंगलबार कांग्रेसले ११० जना उम्मेदवारको सूची पेश गरेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टी नेताहरूले आज बिहान साढे ११ बजे आयोगमा उम्मेदवार सूची बुझाएका थिए। कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिँदै २०६४ देखि २०७९ सम्म समानुपातिक अवसर पाएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको…