Logo १७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026


अर्थसहित तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो। बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा संघीय निजामती…