Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सरकारले भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजेकाे प्रवक्ता महतको आरोप

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत भदौ २३ गते जेनजी आन्दोलनमाथि सरकारी रबैया गलत रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिनुभएको हो । प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी र लुटपाट जस्ता घटनालाई…