Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विमानस्थलको ढोका बन्द गरेर मात्रै युवा पलायन रोक्न सकिंदैनः महानिर्देशक तिवारी

काठमाडाैं। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उहाँको भनाइ छ । उहाँले विमानस्थलको…