Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सबै नेपालीलाई जोड्न सक्ने एकताको प्रतिक राष्ट्रिय झण्ड: सञ्चारमन्त्री खरेल

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय झण्डाप्रति सबैको सम्मान र गरिमा रहेको बताउनुभयो । देशको पहिचान जोगाउन सबै लागिपर्नुपर्ने बताउदै उहाँले विश्वमा देशको पहिचान जोगाउनुपर्ने…