काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने निर्वाचनमा चालु बजेटबाटै खर्च जुट्ने बताउनभुएको छ। काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर निर्वाचनमा खर्च जुटाएको बताउनुभएकाे हाे। उहाँका अनुसार करिब १ सय २० अर्ब तयारी पूरा नभएका आयोजनाहरुको रोक्का…