Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


काँग्रेस नेताहरु भन्छन्, ‘काँग्रेस एकतावद्ध हुनुको विकल्प छैन’

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकतावद्ध भएर जानुको विकल्प नभएको बताउनुभएको छ । काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रिय समितिको बैठकपछि उहाँले काँग्रेस एकतावद्ध नभएका समस्या आउने बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनले सुतेर बसको काँग्रेसलाई जागरुक बनाएको बताउनु भयो । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा…