कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ को मतगणना सम्पन्न भएको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणाम अनुसार शाहले २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश रजौरियाले १८ हजार ८९० मत पाएका छन्। त्यस्तै…