Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


कोलम्बोमा नदी अधिकार मञ्चकाे कार्यक्रम सुरु

काठमाडाैं । अक्सफाम इन एसियाले कोलम्बोमा तीन दिने नदी अधिकार मञ्च (RRRF) २०२६ सुरु गरेको छ। मञ्चले दक्षिण एसिया र बाहिरका पानी विशेषज्ञ, नीति निर्माताहरू, नागरिक समाज, अनुसन्धानकर्ता र समुदायका नेताहरूलाई साझा नदी प्रणाली र जलवायु लचिलोपनमा सहकार्य सुदृढ पार्नका लागि कार्यक्रकाे आयाेजना गरेको हाे । RRRF २०२६ दक्षिण एसियाको ट्रान्सबाउन्ड्री रिभर्स (TROSA) अन्तर्गत कार्यक्रम…