Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


आयोगले निर्वाचन सम्बन्धी टिकटक भिडियो प्रतियोगिता गर्दै (सूचनासहित)

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन सम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने जनाएको हाे । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने जारी सूचनामा उल्लेख…