Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार तोलामा चार हजार एक सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघःले साेमबार सुन प्रतितोला तीन लाख चार हजार ६ सय रूपैयाँ पुगेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भएको…