Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

काठमाडाैं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमवार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रश्तुत गरेका गर्नुभएको थियो । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक…