Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार र उद्योगीबीच सहमति

काठमाडाैं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तावमा सहमति जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमति भएको दावी गर्नुभएको हो । करिब साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमति जुटेको उहाँको भनाइ थियो…