Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्छौंः संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताउनुभएकाे छ । मंगलबार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उहाँले विगतमा राजनीतिक दलहरूबाट भएका कमी–कमजोरीको समीक्षा गर्दै अब ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताउनुभएको हो । उहाँले राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको…