काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुक मार्फत दुवै नेतालाई फोन गरी रास्वपाको निर्वाचन सफलताका लागि बधाई तथा शुभकामना दिएको जानकारी गराउनुभएकाे हाे । प्रधानमन्त्री मोदीले आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट…