Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोध्न गर्दै उनले दलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताए । बुढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको…