Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दुई काम गरेमा जारी युद्ध तत्काल अन्त्य हुने ट्रम्पकाे दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुईवटा काम गरे साढे तीन वर्षदेखि जारी युद्ध तत्काल अन्त्य हुने दावी गरेका छन् । राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरू सोमबार ह्वाइट हाउस पुगेर ट्रम्पसँग वार्ता गर्ने बताएका हुन्। वार्ता अघि नै राष्ट्रपति ट्रम्पले जेलेन्स्कीले दुइटा काम गरे युद्ध तत्काल अन्त्य हुने दावी गरेका छन्…