Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कांग्रेसले आफ्ना राष्ट्रियसभाका नवनिर्वाचित सांसदसँग आज छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बुधबार आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएकाे छ। साेही कार्यक्रम बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने कांग्रेसका एक नेताले बताएका हुन् । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति,…