Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


प्रधानमन्त्री ओली आज थियानजिनबाट बेइजिङ जाँदै

काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङ प्रस्थान गर्न लाग्नुभएको छ। चीनको राजधानी बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्नुहुनेछ। त्यही अवसरमा उपराष्ट्रपति चङले आयोजना गर्नुभएको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी…