Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


कैलाली कन्चनपुरका ८ क्षेत्रमा रास्वपाको क्लिन स्विप

विराज रोस्यारा, कैलाली । प्रतिनिधिसभा सदस्यअन्तर्गत कैलालीका पाँचवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट (रास्वपा)का कोमल ज्ञवाली विजयी हुनुभएको छ । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको हो । ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार…