Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छु: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गरेर युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुखकाे दायित्व भएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार ज्यापु संस्कृति विकास कोषको आयोजनामा सम्पन्न २२ औं राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो। उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा…